पाल्पा । पाल्पाको रामपुरमा ‘हाम्रो आधुनिक कृषि फार्म’मा व्यावसायिक रुपमा गरिएको करेलाखेती । यहाँका किसानले ठूलो क्षेत्रफलमा विभिन्न तरकारीको व्यावसायिक खेती गर्ने गरेका छन् ।
तरकारीको व्यावसायिक खेतीबाट यस क्षेत्रका किसानको जीवनस्तरमा समेत परिवर्तन आएको छ । तर, अझै पनि मेहनत अनुसार कृषि उत्पादनले मूल्य पाउन सकेको छैन ।
तस्वीरः सुशीला रेग्मी