विपत्तिबाट उठ्न जनताले देखाएको साहस साँच्चै अद्वितीय छ : प्रचण्ड

२०८२ बैशाख १२, शुक्रबार १२:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको कुरालाई ख्याल राख्दै अबका दिनमा दीर्घकालीन नीति, योजना र संरचनात्मक तयारीसहित अगाडि बढ्न आवश्यक रहेको बताएका छन्।

०७२ सालमा गएको भूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाक पुगेका प्रचण्डले विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ संकल्प अद्वितीय रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय