हेलिकप्टर दुर्घटनास्थलका केही तस्वीरहरु

२०८१ श्रावण २३, बुधबार १६:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटना स्थलमा ५ जनाको शव फेला परेको छ । बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।

हेर्नुहोस् दुर्घटनास्थलका केही तस्वीरहरु
स्रोत : नेपाल प्रहरीको आधिकारिक फेसवुक पेज

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय