एभरेष्ट बैंकको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

२०८० पुष १६, सोमबार १४:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्ने छ ।

कम्पनीको गत असोज ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार