प्रधानमन्त्री कार्कीले गरिन् मतदान

२०८२ फाल्गुन २१, बिहीबार ०९:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन् ।

तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा कार्कीले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय