काठमाडौँ । सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । बैंकले आज एक सूचना प्रकाशित गर्दै सिनियर अफिसर र अफिसर पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले असोज १६ गतेसम्म बैंकको भ्याकेन्सीमा उल्लेख गरिएको क्युआर स्क्यन गरी आधिकारीक वेबसाईट https://www.siddharthabank.com/career/मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।





