राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

२०८० भाद्र ३१, आईतवार १३:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले निक्षेपमा न्युनतम २ प्रतिशतदेखि अधिकतम १० दशमलव ५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यसका साथै, बैंकले बिभिन्न कर्जाहरुमा न्युनतम १२ दशमलव ७५ प्रतिशतदेखि अधिकतम १४ दशमलव ५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार