सानिमा बैंकमा कर्मचारीको माग, कहिलेसम्म दिने आवेदन?

२०८० भाद्र १५, शुक्रबार १६:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । सानिमा बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ। बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न ७ पदहरुमा कर्मचारी माग गरेको हो।

बैंकले डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएस, जाभा प्रोग्रामर लगायत अन्य पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ। बैंकका अनुसार अनुभवी, क्षमतावान तथा क्रेटिभ उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २७ गतेसम्म कम्पनीको बेवासाइट मार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार