राष्ट्रियसभा बैठक स्थगित

२०७९ फाल्गुन २८, आईतवार ११:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । फागुन २९ गतेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक चैत ८ गते बस्नेगरी स्थगित भएको छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार सूचना जारी गर्दै फागुन २९ गते दिउँसो १ बजेलाई निर्धारण गरिएको बैठक विशेष कारण चैत आठ गते बस्नेगरी निर्धारण गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार