एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकियोः महासचिव देव गुरुङ

२०७९ फाल्गुन २८, आईतवार ०९:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको आरोप लगाएका छन् ।

आइतबार माओवादी दलहरुको संयुक्त पत्रकार सम्मेलनका क्रममा महासचिव गुरुङले एमालेको सहयोगका कारण द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको आरोप लगाएका हुन् ।

उनले अघिल्लो प्रतिनिधिसभा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दर्ता भएपनि एमालेले असहयोग गर्दा उक्त विधेयक रोकिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार