सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

२०८२ मंसिर २, मंगलवार १४:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार