अन्जु पन्तको नयाँ गीत’किनारा’ बजारमा (भिडिओ)

२०८० असार ६, बुधबार ०९:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ।  गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार निरोज भट्ट युट्युब च्यानलमार्फत ‘किराना’ बोलको गीत सार्वजनिक गरिएको हो।

निरोज भट्टको शब्द रहेको गीतमा कुशल बल्बसेले संगीत भरेका छन् भने विश्वास नेपालले संगीत संयोजन गरेका छन्। प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडिओमा शिशिर पौडेल र स्मारिका ढकाललाई देख्न सकिन्छ।

राजेश घिमिरेले छायांकन गरेको गीतको भिडिओलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार