गायक किरण पुञ्जको नयाँ गीत ‘प्राप्ती’ सार्वजनिक (भिडियोसहित)

२०८० जेष्ठ ५, शुक्रबार ०८:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । गायक किरण पुञ्जको ‘प्राप्ती’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो किरन पुन्जकै व्यक्तिगत युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।

उक्त गीतमा सुशिल सापकोटाको शब्द रहेको छ भने भुगोल दहालको संगीत रहेको छ ।

गीतको भिडियोको निर्देशन र सम्पादन नितेश लामा (नियोन)ले गरेका छन् ।

हेर्नुहोस् भिडियोः

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार