बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईले लाभांश नदिने

२०८२ मंसिर ११, बिहीबार १३:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल(तराई) लिमिटेडले लाभांश नदिने निर्णय गरेका छन् । दुवै कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले कम्पनी र सेयरधनीहरुको दीर्घकालिन भलाईका लागि लाभांश नदिने निर्णय गरेको कम्पनीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार