प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

२०८२ मंसिर ११, बिहीबार १२:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेर बन्द भएको छ। सेसनमा ४.५० अंक बढेर २६७०.१० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६० स्टकको ११९ पटकको कारोबारमा ३६ लाख ७ हजार ९१ रुपैयाँ ३७ पैसाबराबरको ८ हजार ६२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार