प्रि ओपन सेसनमा १.२० अंकले घट्यो नेप्से

२०८२ मंसिर ४, बिहीबार ११:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२० अंक घटेर २५५९.८८ विन्दुमा झरेको छ।

यस सेसनमा २७ लाख ४३ हजार ८०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ४३ कम्पनीको ४ हजार ८०५ कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार