काठमाडौँ । घोडेजात्राको दिन आज सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।
सोही कारण नेप्से पनि आज बन्द हुने भएको हो। अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ।
यसअघि सोमबार नेप्से सूचक २२.६५ अङ्कले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।

© 2026: Vani Press मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd