प्रि-ओपन सेसनमा नेप्से करिब ७ अंकले बढ्यो, ४ करोड ६६ लाखको कारोबार

२०८२ पुष १४, सोमबार १७:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबारको प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ । यस अवधिमा नेप्से ६.७४ अंकले बढेर २,६४०.१६ को विन्दुमा पुगेको छ ।

प्रि-ओपन सेसनमा ४ करोड ६६ लाख रुपैयाँ बराबरको ७३ हजार ४७१ कित्ता सेयर किनबेच भएको छ ।
यस अवधिमा कारोबारमा आएका ६८ कम्पनीमध्ये ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको मूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार