तारकेश्वरमा माइक्रोबस खोलामा खस्यो, चालक सकुशल

२०८२ भाद्र ९, सोमबार ११:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । तारकेश्वर नगरपालिका- ७ स्थित साङला खोलामा माइक्रो बस खसेको छ। काठमाडौं नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस आज बिहान खोलामा खसेको हो।

चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो खाली भएको कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार