काठमाडौंमा स्कुटर दुर्घटना हुँदा, एक युवतीको मृत्यु

२०८२ श्रावण २३, शुक्रबार १५:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । काठमाडौंमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-३१ स्थित गएराति बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी भक्तपुर चाँगुनारायण नगरपालिका-३ घर भएकी २९ वर्षीया ईसा गिरीको उपचारका क्रममा सिभिल अस्पतालमा बिहीबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार