प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

२०८२ श्रावण २१, बुधबार १५:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभ बीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच दुईपक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओली १८ साउनमा सम्मेलनका लागि त्यसतर्फ गएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार