कांग्रेस कार्यसम्पादन समितिको बैठक स¥यो, कहिले बस्दैछ अर्को बैठक?

२०८० पुष २१, शनिबार १२:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

आजका लागि तय भएको बैठकका लागि तयारी नपुगेको भन्दै आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा गरि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ । आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार