गायिका मेलिना र गायक प्रतापको स्वरमा ‘यो खुसीको पल’गीत सार्वजनिक(भिडिओे)

२०८० जेष्ठ ५, शुक्रबार ०८:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुसीको पल’ गीतको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा बिजय पुन मगर, सुमी श्रेष्ठ, बुद्धि मान थापाको अभिनय रहेको छ ।

अमेरिकामा रहेका गीतकार बुद्धिमान थापाको शब्द सृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । रमाइलोशैलीको प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई देखाएको छ ।

भिडियोको निर्देशन निर्देशक केशवराज भट्टले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार