काठमाडौँ । गायक किरण पुञ्जको ‘प्राप्ती’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो किरन पुन्जकै व्यक्तिगत युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।
उक्त गीतमा सुशिल सापकोटाको शब्द रहेको छ भने भुगोल दहालको संगीत रहेको छ ।
गीतको भिडियोको निर्देशन र सम्पादन नितेश लामा (नियोन)ले गरेका छन् ।
हेर्नुहोस् भिडियोः





