प्रि-ओपन सेसनः १.८५ अंकले बढ्यो नेप्से

२०७९ चैत्र १, बुधबार ०६:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ ।

यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो ।

१ लाख ४८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार