१५ अर्बले घट्यो वैदेशिक लगानी

२०७९ फाल्गुन २८, आईतवार ०९:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी आर्थिक वर्षको सात महिनामा १५ अर्ब रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २९ करोड रुपैयाँ थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार