सुनचाँदीको मूल्य घट्यो

२०८२ श्रावण ३०, शुक्रबार १०:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । बिहीबार तोलामा २२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार