दरबार हाई स्कुलका बालिकाहरूलाई एचपिभि खोप प्रदान

२०८२ माघ २८, बुधबार १०:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ। दरबार हाई स्कुलका बालिकाहरूलाई एचपिभि (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइएको छ। पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग गर्ने यस खोप अभियान अन्तर्गत छात्राहरूलाई स्वास्थ्यकर्मीको उपस्थितिमा खोप प्रदान गरिएको हो।

विद्यालय परिसरमै सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत बालिकाहरूलाई एचपिभि संक्रमण र यसबाट हुन सक्ने जोखिमबारे जानकारी समेत दिइएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार