इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

२०८० आश्विन २३, मंगलवार १०:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ ।

इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको विद्यार्थीहरुको सम्झनामा आज विश्ववियालयले आज शोक बिदा दिएको हो । इजरायल आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ ।

एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार