कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

२०७९ चैत्र १२, आईतवार ०५:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बैठक दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए ।

यसअघि गत माघ ६ गते प्रदेशसभाको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार