काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो ।
सो भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ ।

© 2026: Vani Press मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd