प्रधानमन्त्री ओलीद्वारा फिफा फर स्कुल अभियानको शुभारम्भ

२०८२ श्रावण १५, बिहीबार १६:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गरेका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा उनले ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्करुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गरेका थिए।

सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माणको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार