कमलादीमा स्कुटर दुर्घटना हुँदा २५ वर्षीया युवतीको मृत्यु

२०८२ श्रावण ८, बिहीबार १०:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–१३ की समीक्षा रिजाल रहेकी छन् । काठमाडौं महानगरपालिका–२८ प्रज्ञा भवनस्थित गणेश मन्दिरनजिक समीक्षाले चलाएको वाग्मती प्रदेश ०२–०३४ प ३४५८ नम्बरको स्कुटर आज बिहान दुर्घटना भएको थियो ।

उनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी वृत्त मालीगाउँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार