महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग लाभांश प्रस्ताव, प्रभु लाइफले २ अर्बको १० प्रतिशत बोनस सेयर दिने

२०८० बैशाख २६, मंगलवार ०७:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ ।

२५ वैशाख सोमबार साँझ बसेको कम्पनी सञचालक समितिको बैंठकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । सेयरधनीलाई पहिलो पटक लाभांश दिन लागेको कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्बको १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

यस्तै उक्त लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांंश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार