माग पुरा नभए सामुहिक भोक हड्ताल गर्छौः प्रमुख संयोजक राई (अन्तरवार्ता)

२०८० आश्विन १७, बुधबार १३:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । समान कामको लागि समान ज्याला पाउनुपर्ने भन्दै बेलायत सरकारविरुद्ध चरणवद्ध आन्दोलनपछि वार्ताको प्रक्रियामा सहभागि भुतपुर्व ब्रिटिश गोर्खा सैनिकले आगामी वार्तालाई उपलब्धिमूलक बनाउन नेपाल सरकारको महत्वपूर्ण भूमिका हुने दाबी गरेका छन् ।

भुतपुर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले, अब बेलायतसंग निर्णायक वार्ताको चरण सुरु भएको भन्दै त्यसमा मन्त्री स्तरिय टोली सहभागि गराएर नेपाल सरकारले महत्वपूर्ण भूमिका खेल्नु पर्ने माग गरेका छन् ।

२२ नोभेम्बर २०२३ मा बेलायत सरकारसंग हुने वार्ता निर्णायक हुनुपर्ने उनको भनाई छ । यदि यो अवसर उपलब्धिपूर्ण हुन नसके सबै पूर्व गोर्खा संयुक्त भोक हड्तालमा जाने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार