राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट

२०८२ पुष २४, बिहीबार १६:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले आज बिदाई भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलसँग राजदूत थम्पसनले बिदाई भेट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार