५ हजार ९११ मिटर अग्लो सिस्ने हिमाल

२०८० जेष्ठ २०, शनिबार १२:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दाङ । रुकुम पूर्ब सिस्ने गाउँपालिका– १ स्थित सिस्ने ठूलो गाँउबाट देखिएको सिस्ने हिमाल । धौलागिरि हिमशृङ्खलाअन्तर्गत पर्ने सिस्ने हिमाल ५ हजार ९११ मिटर अग्लो छ ।

तस्बिरः कुलदीप न्यौपाने /रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार