भौतिक पूर्वाधार मन्त्रालयको वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठी सुरु

२०८२ भाद्र १७, मंगलवार १२:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको आयोजनामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा २०८२/८३ को कार्ययोजना गोष्ठी हेटौंडामा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार मन्त्री डा. दिनेश चन्द्र देवकोटाले गरेका छन् । गोष्ठीमा मन्त्रालयका अधिकारी, इन्जिनियर तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार