राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

२०८२ श्रावण २५, आईतवार १२:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो ।
सो भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार