सिराहामा हवाई फायर गरेर लागुऔषधसहित दुई जना पक्राउ

२०८२ श्रावण १८, आईतवार १३:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न सप्तरीमा हवाई फायर गरेको छ । डाक्नेश्वरी–७ मा हवाइ फायर गरेर प्रहरीले दुई जना लागूऔषध कारोबारीलाईलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बडिवीरपुरऔ–१ का विशाल राय र डागनेश्वरी–७ का मनोज राय रहेका प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट २०० ग्राम ब्राउन सुगर पनि बरामद गरिएको छ । पक्राउ गर्ने क्रममा प्रहरीले २ राउण्ड हबाइ फायर गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार