स्याङ्जा,१७ मङ्सिर। स्याङ्जा–२ मा नेपाली काँग्रेस नेता धनराज गुरुङ ३१ हजार ४सय ६६ मत सहीत विजयी हुनुभएको छ ।
।गुरुङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सचिव, पूर्वमन्त्री पदमा कुमारी अर्यालभन्दा ५ हजार ६ सय २७ मतान्तरले विजयी हुनुभएको छ। पूर्वमन्त्री अर्यालले२५ हजार ८ सय ३९ मत प्राप्त गर्नुभएको छ ।