पपुवा न्यूगिनीविरुद्ध आसिफ शेखको शतक पुरा

२०७९ फाल्गुन २५, बिहीबार ०६:५८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरेका हुन् ।

उनले १०१ बलमा १० चौका र २ छक्काको मदतमा १०० रन पुरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार