आईसीसी विश्वकप लिग टू: नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

२०७९ फाल्गुन २२, सोमबार ०९:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।

दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार