कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ सार्वजनिक

२०८० पुष १३, शुक्रबार १५:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ सार्वजनिक भएको छ ।

फुटकर कवितामा विशेष कलम चलाउने शसक्त कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा विशेष समारोहबीच सार्वजनिक गरिएको हो । इन्डिगो इन्कले प्रकाशन गरेको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ विमोचन सँगै साहित्यकार तथा चिन्तक आहुतिसँगै कुमारी लामा र अभय श्रेष्ठले कवि र कविताबारे विमर्श गरेका छन् ।

विद्रोही कविका रुपमा परिचित सुमिनाले वैचारिक आलेखहरु पनि लेख्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय