स्याङ्जाको माछापोखरीमा अज्ञात समुहले राखिदिए बिष,दर्जनौं माछाका भुरा मरे

२०७९ माघ ९, सोमबार १३:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुवेदी
स्याङ्जा ९ माघ । स्याङ्जाको वालिङ् नगरपालिका वडा न.९ गायस्वरोमा रहेको आधिखोला एग्रो फर्ममा अज्ञात समुहले बिष राखिदिदा माछा पोखरीमा रहेका हजारौं माछा मरेका छन् ।

वालिङका केशव श्रेष्ठ द्वारा सञ्चालन गर्दै आईरहेको फर्ममा केही दिन अगाडि अज्ञात समूहले बीस राखिदिदा फर्मको सबै माछा मरेको पिडित श्रेष्ठको भनाइ छ। काम विषसले पोखरा जानू परेको र केही दिन पछाडि फर्ममा पुग्दा माछा अस्तव्यस्त अवस्थामा मरेको देखे श्रेष्ठको भनाइ छ । ५ लाख भन्दा बढीको क्षति भएको पिडित केशव श्रेष्ठले हेर्नेकुरा अनलाइन लाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार