काठमाडौंबाट ६८ यात्रु बोकेर पोखरा उडेको यती एयरलाइन्स विमान पोखराको सेती खोचमा दुर्घटनाग्रस्त

२०७९ माघ १, आईतवार ११:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १ माघ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार