स्याङ्जा, १९ मङ्सिर । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा धनराज गुरुङ र प्रदेशसभा सदस्यमा “क “बाट भोजराज अर्याल र “ख “बाट महेश भट्टराई निर्वाचन पछी स्याङ्जाका विभिन्न ठाउँमा मतदातालाई आज खाता र माला सहीत धन्यवाद दिने नौलो शैलीमा भेटघाट गर्नुभएकाे छ ।