स्याङ्जा, १७ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका महेश भट्टराईले कालीगण्डकी को १०६४ तिरेर गल्याङ्ग बाट ९७ मत सहित भट्टराई चापाकोट प्रस्थान गर्नुभएको छ ।
उहाँ आफ्नो निकटतम प्रतिद्धन्दी नेकपा (एमाले) का उम्मेदवार डा.बुद्धिमान श्रेष्ठ पछी पार्नुभएको छ।
कालीगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ८, ९ र १०,११ को मतगणना सम्पन्न भइसकेको छ । अहिले गल्याङ नगरपालिका मतगणना सकीएर चापाकोट प्रस्थान गर्नुभएको छ ।
यस निर्वाचन क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका र गल्याङ नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १० र ११ वडा पर्दछन् ।