काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उमेदवार बनाउने भएको छ ।
आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो ।
यादव बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थि