कांग्रेस महामन्त्री गगन थापाले भेटे प्रधानमन्त्री प्रचण्डलाई

२०७९ माघ २६, बिहीबार १०:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ ।

बिहीबार भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

पछिल्लो समय कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई निरन्तर भेटवार्ता गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय